
जिल्ला सदरमुकाम कुश्मा बजारमा २ वटा स्कुटर जुध्दा १ युवतिको मृत्यु भएको छ । दुर्घटनामा १९ बर्षकी कुनपा ४ की आसिका बोहोरा नेपालीको मृत्यू भएको पर्वत अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले जानकारी दिए ।
सोमबार साँझ ग २१ प ४२९० र ध १ प ८३२४ नम्बरको स्कुटर आपसमा जुधेका थिए। थप विवरण आउन बाँकि छ।