
पर्वत । मोदी गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा हालसम्म भएका शाखागत कार्यक्रमहरुको संम्क्षिप्त प्रगति विवरण प्रस्तुत गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद गौतम प्रगति विवरण प्रस्तुत गदै गाउँपालिकाले महत्वपूर्ण र दिर्घकालीन काम गरेको दावी गरे । उनले मोदीको समृद्धिमा सवैको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै भावी दिनहरुमा स्थानीयको राय सझुावलाई आत्मसाथ गदै अगाडि बढने बताए ।
गाउँपालिकाले गत सोमवार सार्वजानिक सुनुवाई कार्यक्रम आयोजना गरी उक्त प्रगति प्रतिवेदन प्रस्तुत गरेको हो ।
यस्तो छ गाउँपालिकाको प्रगति प्रतिवेदन






























