राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पर्वतका ४० वटा विद्यालय छनोट (सुची सहित हेर्नुहोस्)

पर्वत। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पर्वतका ४० वटा बिद्यालय छनोट भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ७ स्थानीय तहका ४० वटा विद्यालय छनोट गरेको हो । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरेको जनाएको छ ।

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । उक्त कार्यक्रम अन्तर्गत र ४ कोठे भवन सहित आईसिटी कार्यक्रमका लागि बिद्यालयहरु छनोटमा परेका हुन।साभार गण्डकी संचार

हेर्नुस् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनोट भएका विद्यालयहरुको सूची

Back to top button