घट्यो सुन चाँदीको भाउ

काठमाण्डाै – सुन चाँदीको भाउ आज घटेको छ ।सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँमा झरेको छ । यस्तै चाँदी तोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।साभार उज्यालो अनलाईन

Back to top button