काठमाण्डाैमा बालेन शाह केशव स्थापित भन्दा १० हजार ५ सय ८८ मतले अगाडि

काठमाण्डौ- काठमाण्डौ महानगरमा बालेन शाहले मतान्तरलाई फराकिलो बनाउँदै जानु भएको छ ।महानगरको पछिल्लो मत परिणामअनुसार ५८ हजार ७६ मत गन्दा बालेन शाहले २२ हजार १ सय ८९ मत प्राप्त गर्नु भएको छ ।एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ११ हजार ६ सय १ मत प्राप्त गर्नु भएको छ ।स्थापित शाह भन्दा १० हजार ५ सय ८८ मतले पछाडि हुनुहुन्छ ।नेपाली कांग्रेसकी सृजना सिँहले १० हजार ९ सय ६३ मत प्राप्त गर्नु भएको छ ।उपमेयरमा एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ ।

Back to top button