काठमाडौंमा ३१ सय १० मतसहित बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।शाहले ३१ सय १० मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १६ सय ४५ मत पाउनुभएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले १६ सय २ मत ल्याउनुभएको छ ।यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले २५ सयभन्दा बढी मत पाउनुभएको छ ।साभार ईमेज खबर

Back to top button