
कास्की – पोखरा महानगरपालिकाको मेयरमा २५ जना र उपमेयरमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २५ जनाले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।
२५ जनामध्ये दुई जना मात्रै महिलाले उम्मेदवारी दिएका छन् । ८ जनाले स्वतन्त्र र १७ जनाले दलबाट उम्मेदवारी दिएका छन् ।
मनाेनयन दर्ता गर्ने उम्मेदवारकाे सूची
१ – खडकराज पौडेल स्वतन्त्र
२ – विमल बहादुर कार्की स्वतन्त्र
३ – सञ्जय तिमिल्सिना मौलिक जरोकिलो पार्टी
४ – राम राज अधिकारी स्वतन्त्र
५ – डिलबहादुर गुरुङ स्वतन्त्र
६ – भोज राज खनाल सचेत नेपाली पार्टी
७ – नवराज बास्तोला स्वतन्त्र
८ – प्रेमप्रसाद गुरुङ मंगोल नेशनल अर्गनाइजेसन
९ – किशान सिंह गुरुङ स्वतन्त्र
१० – मुक्तिनाथ सुवेदी नेपाली जनता दल
११ – गोविन्द गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२ – मुना वानीया आमूल परिवर्तन मसिहा पार्टी नेपाल
१३ – नन्दप्रसाद तिवारी स्वतन्त्र
१४ – अनिल कुमार राई सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१५ – आशिष थापा उन्नत लोकतन्त्र पार्टी
१६ – सुनिलबहादुर कोइराला स्वतन्त्र
१७ – भोज राज त्रिपाठी नेपाल कम्युनिस्ट पार्टी माओवादी, समाजवादी
१८ – ऋषि राम सापकोटा स्वतन्त्र
१९ – सरण सिंह मोक्तान जनमत पार्टी (जपा)
२० – रण बहादुर दमाई देशभक्त समाज
२१ – रोशनी बानियाँ (बस्नेत) नेपालका लागि नेपाली पार्टी
२२ – कृष्ण बहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२३ – धन राज आचार्य नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
२४ – शंकर खराल राष्ट्रिय प्रजातन्त्र पार्टी
२५ – गोविन्द प्रसाद शर्मा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)
साभार उज्यालो अनलाईन