सुनको भाउ नौ सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ सय हजार तीन सय रुपैयाँ तोकिएको छ ।यो भाउ हिजोको भन्दा नौ सय रुपैयाँले सस्तो हो।हिजो सुनको भाउ तोलामा एक लाख दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ ।चाँदी हिजोको जस्तै तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको  छ।साभार उज्यालो अनलाईन

Back to top button