ललितपुरकाे मेयरमा गठबन्धनबाट चिरिबाबु महर्जनकाे उम्मेदवारी दर्ता

ललितपुर – ललितपुर महानगरपालिकाकाे मेयर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गर्नुभएकाे छ ।श्रेष्ठले केहीबेरअघि मुख्य निर्वाचन अधिकृतकाे कार्यालय जावलाखेलमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले महर्जनलाई ललितपुरकाे मेयरमा दोहोर्‍याउने निर्णय गर्नुभएकाे थियाे । यसअघि २०७४ सालको चुनावमा महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई तीन सय २६ मतले पराजित गर्नुभएको थियो ।साभार उज्यालो अनलाईन

Back to top button