सुनको भाउ आठ सय रुपैयाँ बढ्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ तोलाकाे एक लाख ९ सय रुपैयाँमा पुगेको छ । हिजो  एक लाख एक सय रुपैयाँ थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको हो ।यस्तै आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।साभार उज्यालो अनलाईन

Back to top button