सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घट्याे

काठमाण्डाै – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।हिजो तोलामा एक लाख तीन सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।साभार उज्यालो अनलाईन

Back to top button