सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।तोलामा तीन सय रुपैयाँले घटेर आज सुनको भाउ तोलामा ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । साभार उज्यालो अनलाईन

Back to top button