![](https://parbatmala.com/wp-content/uploads/2022/03/goldsilver_yyhWDXDJZS.jpg)
काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ । अस्ति तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ भने स्थिर छ। अस्ति जस्तै चाँदी तोलामा १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।साभार उज्यालो अनलाईन