सुनकाे भाउ चार सय रुपैयाँले घट्याे

काठमाण्डाै – सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ।आज सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।साभार उज्यालो अनलाईन

Back to top button