सुनको भाउ आज स्थिर

काठमाण्डाै – सुनको भाउ आज स्थिर छ ।आज सुन हिजो जस्तै तोलाको ९९ सय हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको भाउ भने सामान्य घटेको छ ।तोलामा ५ रुपैयाँले घटेर चाँदी १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।साभार उज्यालो अनलाईन

Back to top button