पर्वत कांग्रेसको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत जिल्ला प्रतिनिधी चयन

(पर्वत) । नेपाली कांग्रेस पर्वतले स्थानीय तह निर्वाचन केन्द्रित ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत जिल्ला प्रतिनिधी तोकेको छ । जिल्लाका ६१ वटै वडामा महाधिवेशन प्रतिनिधी र जिल्ला कार्य समितिलाई खटाईएको जिल्ला सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभयो ।बैठकले ‘घर घर जाऔं काँग्रेस जिताऔं’ अभियानको प्रभावकारिता मुल्यांकनका लागि पार्टी सभापति युवराज जोशीको संयोजकत्वमा १५ सदस्यीय अनुगमन समिति समेत गठन गरेको छ ।फागुन २९ बाट शुरु भएको चुनाबी अभियान २९ चैत्रसम्म चल्नेछ ।
यस्ता छन् जिल्लाबाट तोकिएका प्रतिनिधि ः

अनुगमन समिति

Back to top button