पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौं ।  सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको  नेपाल आयल निगम सञ्चालक समितिको  बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।

साभार अनलाईन खबर

Back to top button