सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ पुग्यो, आज ८ सय रुपैयाँ वृद्धि

काठमाण्डाै – सुनको भाउ आज आठ सय रुपैयाँले बढेर तोलाको ९७ हजार रुपैयाँमा पुगेको छ ।हिजो तोलामा ९६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Back to top button