पहिलोपटक सीडीओ बनिन् दलित महिला

पर्वत। सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् ।यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा। मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् ।उनी यसअघि भक्तपुर जिल्लाको सहायक सीडीओ थिइन् ।

Back to top button