सुन चाँदीको भाउ आज पनि बढ्यो

काठमाण्डाै – सुन चाँदीको भाउ आज पनि बढेको छ ।सुन आज तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज तोलामा सुनको भाउ ९६ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Back to top button