सुनकाे भाउ पाँच सय रुपैयाँले बढ्याे

काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ ।

आज तोलामा ५ सय रुपैयाँले बढेर सुनकाे भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

Back to top button