
काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ ।
आज तोलामा ५ सय रुपैयाँले बढेर सुनकाे भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ ।
आज चाँदीको भाउ भने स्थिर छ ।
चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।